Saturday, 22 November 2014

आखिर पत्ता लाग्यो एचआइभी एड्सको औषधी


एजेन्सी)– खतरनाक रोगको रुपमा रहेको एड्सको कारक एचआइभी भाइरसको रोकथामको दिशामा वैज्ञानिकहरुलाई सफलता मिलेको छ । अष्ट्रेलियाको आसपासको समुन्द्रको पानीमा पाइने मूंगाको प्रजातिमा पाइने एक किसिमको प्रोटिनले एचआइभीको रोकथाममा मद्दत गरेको पाइएको छ । यो जानकारी एक अध्ययनमा दिइएको छ । यो अध्ययन नेशनल क्यान्सर इन्स्टिच्युको बेरी ओ किफेको नेतृत्वमा गरिएको थियो । अध्ययनको नतिजाल
http://bit.ly/11Oi2uw

No comments:

Post a Comment