हामी मध्ये धेरैलाई कपालमा तेल लगाउन निकै मनपर्छ । हामी तेललाई कपाल झर्नेदेखि लिएर कपालका विभिन्न समस्याहरुको समाधानका रुपमा लिने गर्छौं । कपाल सुख्खा भयो या तालु चिलायो भने पनि हामी कपालमा तेल लगाउने गर्छौं ।यसरी कपाललाई मोइस्चुराइज (ओसिलो बनाउन) तेल लागइने गरे पनि डाक्टरहरुले भने तेलले हाम्रो टाउकोको तालुमा एउटा तह बनाउने र हाम्रो छालामा प्राकृतिक रुपमा ओसिलो बनाउनबाट रो
http://bit.ly/1vx3oVA
No comments:
Post a Comment