र्याम्प मोडलिङमा अहिलेकी उम्दा मोडेल हुन्, सिर्जना रेग्मी। तर, यस क्षेत्रप्रति नै उनलाई भरोसा छैन। 'नेपालमा स्ट्रोङ मोडलिङ एजेन्सी भएन। चल्तीमा रहेका मोडेलले समेत आफैं एजेन्सीको काम गर्नुपर्ने अवस्था छ', उनी प्रस्ट्याउँछिन्।केही समय मोडलिङ गरेर नयाँ व्यवसायतिर लाग्ने सिर्जनाको योजना छ। विश्व भ्रमण गर्ने सपना साँचेकी उनी त्यो व्यवसाय गर्न चाहन्छिन् जसले उनको सपना पूरा गर
http://bit.ly/1yzGB8V
No comments:
Post a Comment