अनुहारलाई राम्रो र चम्किलो बनाउनका लागि हामी दिनमा दुईदेखि चारपटक अनुहार धुने गर्छौँ, तर के हामीले अनुहारलाई सहि तरिकाले धुन्छौँ अथवा अनुहार धुँदा केहि गल्ती गरिरहेका हुन्छौँ । अनुहार धुनु केहि ठूलो कुरा होइन तर सहि तरिकाले धुनु महत्वपूर्ण हो । धेरै पटक हामी सानो– सानो कुरामा ध्यान दिदैनौँ र हाम्रो गल्ती त्यो नै हुने गर्दछ । आज हामी तपाईंलाई अनुहार सहि तरिकाले धुने टिप्स बता
http://bit.ly/1uXwYjK
No comments:
Post a Comment