Friday, 21 November 2014

भेरीमा बेपत्ता बस भेटियो, यात्रु भेटिएनन्


सुर्खेत, ६ मंसिर ।जाजरकोटको भुरचौरबाट बिहीबार बिहान यात्रुसहित भेरी नदीमा खसेको बस शुक्रबार गोताखोरले फेला पारे पनि यात्रु भने भेटिएका छैनन्। जाजरकोट सदरमुकाम खलंगाबाट सुर्खेतको राकमतर्फ आउँदै गरेको ना३ख १४०८ नम्बरको बस दुर्घटनामा परेको थियो।नदीमा ३० जनाभन्दा बढी बेपत्ता भएको प्रहरीको अनुमान छ। बिहीबार तीनजनाको शव भेटिएको थियो भने १० जनाको जीवितै उद्धार गरिएको थियो।क
http://bit.ly/1y0LbP5

No comments:

Post a Comment