म ३१ वर्षीया विवाहित महिला हुँ। हामी श्रीमान्–श्रीमतीबीच नियमितजसो यौनसम्पर्क हुने गर्छ। एक किसिमले यौनक्रियाकलापमा रुचि पनि छ र यौन उत्तेजना पनि राम्रै हुन्छ। कहिलेकाहीँ यौन चरमसुखबारे श्रीमान्सँग कुराकानी हुने गर्छ। मेरा केही साथीहरूसँग पनि उनीहरूका श्रीमान्सँगको यौनसम्बन्ध र चरमसुखबारे कुरा हुने गर्छ। ती साथीहरूले आनन्दको विशेष क्षणको कुरा गर्छन्। मलाई यौनक्रिया
http://bit.ly/1vCB9Eh
No comments:
Post a Comment