Sunday, 23 November 2014

नायिका स्वेता खड्काले नयाँ जीवन सुरु गर्ने संकेत


नायक श्रीकृष्ण श्रेष्ठकी श्रीमति अर्थात नायिका स्वेता खड्काले नयाँ जीवन सुरु गर्ने संकेत देखाएकी छन् । उनले हालको घरलाई माइति बनाउन चाहेको कुरा आफ्नो फेसबुकमा राखेर यस्तो संकेत देखाएकी हुन् । स्वेताले जीवनको पीडा व्यक्त गर्दै अब हालको घरमा बुहारी नभई छोरीको रुपमा रहन चाहेको बताएकी छन् । प्रस्तुति
http://bit.ly/1xqBw0k

No comments:

Post a Comment