Tuesday, 25 March 2014

Lamahi dang

"""""""""""""""" के भयो यस्तो """"""""""""""""""
बाचा कसम मैले होइन उनले धेरै भुलेकै हुन,,
उ बेलामा,,उनले पनि I love u dear भनेकै हुन।
प्यारको चिनो दिदा खेरि,मेरो काले, भनेकै हुन,
मेरो जुठो खाएरनै माया पिरति लाएकै हुन।
प्यारको पोको खोल्दा खेरि भो दूख्छ घाउ भनेकै हुन,,
म रोएको देख्दा खेरि आँशु उनले झारेकै हुन।

के गर्ननै सक्छु आज,आँशु पिइ बस्नु बाहेक,
आफ्नो भन्नु छैन कोहि,,लास्ट मा उनले बिदा भनेकै हुन।
आखिर पाए मैले आज उनकै प्यारको पागलपन,
आफ्नै मैले सोच्ने गर्थे,,पराइ उनले सोचेकै हुन।
के भयो भयो आज मलाइ,एक्लो पन ले छाइसक्यो,
उनकै प्यारको प्यासले आज आधि ज्यान भइसक्यो ।

No comments:

Post a Comment