Tikaram pun
About Me
Tikaram pun
View my complete profile
Tuesday, 25 March 2014
Lamahi dang
मलाई त सुनसान रातसँग डर लाग्छ
मलाई त सुनसान रातसँग डर लाग्छ
हावै नचली हल्लिने पातसँग डर लाग्छ
अंग आफ़्नै शरिरमा जोडिएका भए पनि
वाह्य इशारामा चल्ने हातसँग डर लाग्छ
धेरै कथा जिन्दगीका बियोगान्त हुन थाले
अन्त्यभन्दा अचेल शुरुवातसँग डर लाग्छ
No comments:
Post a Comment
Newer Post
Older Post
Home
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment