Tuesday, 25 March 2014

Lamahi dang

म अनी मेरो सुन्यता


समाज सग अयोग्य भै ठोकिन पुगे I

रिसको आवेगमा आँफै सग झोकिन्न पुगे II

जिबन जिउनु को औचित्य नै रहेन I

आफू आफू सगै एक्नास सग ठोक्किन पुगे II

मन भरी का चाहना अभिलाषा सगै I

होड बाजी मा अघी सर्ने म आँफै पहिला रोकिन पुगे II

मुग्लानिएर जवानी दासता मा ब्यतित हुँदा I

समय को पावन्दी मा आफ्फै ठोकिन पुगे II

No comments:

Post a Comment