"डाँडा होइन म घाम्लाई छेकिदिने
कान्डा होइने म पैतला म बिझिदिने
म त प्रेम को सुन्दर फुल बारी को गुलाब हु
चारै तिर प्रेम को सुगन्ध फैलाई दिने"
मुटुको घाउ चर्किरहेछ औषधी एकजात छैन
दुःख आईपरेको छ मायालुको साथ छैन
अब त संसारै बिरानो लागी सक्यो मलाई
बलिन्द्रधारा आंशु बगेको छ पुछीदिने हात छैन ॥
No comments:
Post a Comment