एजेन्सी, ३१ साउन, अमेरिकन मोडलतथा अभिनेत्री जेसिका अल्वालाई हावाले दिनुसम्म दुःख दिएको छ ।न्यूयोर्क सिटीको सव वेमा हिँडिरहेको बेला अचानक वहेको हावालेजेसिकाको स्कर्ट उठाएपछि उनलाई शर्मनाक हुनु परेको छ ।कलेजी रङको छोटो स्कर्ट लगाएर हिडेकि जेसिकाको स्कर्ट हावालेउडाइ दिएपछि उनको होशहवास पनि उडेको हो ।
http://bit.ly/10p8VA2
No comments:
Post a Comment