बोसनिया एण्ड हर्जगाविनाको सर्वोच्च अदालतकी एक न्यायाधीश नाङ्गै भएर घाम तापेको आरोपमा बर्खास्त भएकी छन् ।आफ्नै कार्यालय हातामा बिना कपडा घाम तापेको आरोप पछि उनलाई अदालतको अनुशासन परिषद्ले बर्खास्त गरेको हो ।उनले घाम ताप्दै गरेको फोटो धेरै सर्वसाधारणले पनि खिँच्न भ्याएका थिए । ती महिला अदालतकी एक वरिष्ठ न्यायाधीश भएको बताइएको छ ।उनको यस्तो क्रियाकलापले अदालतको छविमा धक्क
http://bit.ly/10p8WDS
No comments:
Post a Comment